लमहीमा प्लास्टिक कप, प्लेट र चम्चा प्रयोग र बिक्रीमा रोक 

+
-

दाङ– दाङस्थित लमही नगरपालिकाले शनिबार पुस १ गतेदेखि नगरभित्र पलास्टिकका कप, प्लेट र चम्चा बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने भएको छ।

नगर कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले पुस १ गतेबाट प्लास्टिकका कप, प्लेट र चम्चा बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। लमही नगरलाई सरसफाइमा उत्कृष्ट बनाउने अभियानअन्तर्गत प्लास्टिकका कप, प्लेट र चम्चा प्रयोग र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रवक्ता विमबहादुर केसीले जानकारी दिए।

नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकले नगरपालिकाभित्रका ९ वटै वडास्तरमा पूर्ण सरसफाइलाई सहयोग पुग्ने खालका कार्यक्रम चलाउने निर्णय गरेको छ। राजमार्गमा सरसफाइ अभियान, बस्ती क्षेत्रमा सरसफाइसँगै अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ। नगरपालिकाले थालनी गरेको घरजग्गा अभिलेखीकरण कार्यक्रमलाई पुस १५ गतेसम्म समय थप गर्ने निर्णय गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’