विवेकशील साझाको मत २ दशमलव २६ प्रतिशत

विवेकशील साझाको मत २ दशमलव २६ प्रतिशत
+
-

काठमाडौँ– समानुपातिकतर्फ हालसम्म गनिएका ९३ लाख ७२ हजार ५ सय ४४ मतमध्ये विवेकशील साझा पार्टीले छैँटौँ स्थान हासिल गरेको छ। विवेकशीलले अहिलेसम्म २ लाख १२ हजार २ सय ९३ मत प्राप्त गरेको छ।

विवेकशीलले पाएको मत सम्पूर्ण मतको २ दशमलव २६ प्रतिशत हो। थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ सिट हासिल गर्न विवेकशीलले ३ प्रतिशत मत ल्याउनुपर्थ्यो। एमाले, कांग्रेस, माओवादी, फोरम र राजपापछि छैँटौँ स्थानमा विवेकशील आएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टीलगायतले पाएको मत विवेकशीलभन्दा तल छ। अब सुनसरी र सर्लाहीका केही स्थानको मात्र गणना बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?