रोकिएन म्यानचेस्टर सिटीको गति

रोकिएन म्यानचेस्टर सिटीको गति
+
-

लन्डन-इंलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आफ्नो सनसनीपूर्ण प्रदर्शन कायमै राखेको छ। शनिबार राति भएको खेलमा म्यान सिटीले बलियो प्रतिद्वन्‍द्वी टोट्टनहामलाई ४–१ गोलले हरायो।

सिटीले घरेलु लिगमा लगातार १६औं जित हात पारेको हो । उसले यो सिजन प्रिमियर लिगमा एक खेल पनि हारेको छैन । म्यान सिटी यो सिजन घरेलु लिगको एकमात्रअपराजित टोलीहो । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँगको दुरी १४ अंकमा पुर्‍याएको छ।

म्यान सिटीले १८ खेलबाट ५२ अंक जोडेको छ । म्यान युनाइटेडको १७ खेलपछि ३८ अंक छ । घरेलु मैदानमा उत्रिएको सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डे ब्रुन र इके गुन्डोगानले एक एक गोल गरे ।

शनिबार राति भएका अन्य खेलमा चेल्सीले साउथ ह्याम्पटनलाई १–० गोलले तथा आर्सनलले न्युकासललाई १–० गोलले हरायो। १८ खेलपछि टोट्टनहामको ३१, आर्सनलको ३३ र चेल्सीको ३८ अंक छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?