ओली-दाहाल प्रसन्न मन, प्रसन्न मुद्रा (फोटो फिचर)

ओली-दाहाल प्रसन्न मन, प्रसन्न मुद्रा (फोटो फिचर)
+
-

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्पष्ट बहुमत ल्याएको बाम गठबन्धन का दुई अगुवा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक आइतबार होटल अन्‍नपूर्णमा सँगै देखिए। दुई नेताको संयुक्त पत्रकार सम्मेलन आइतबार दिउँसो निर्धारित समयमै सुरु भएको थियो।

धेरैजसो कार्यक्रममा ढिलो गरी पुग्ने नेता ओली र दाहाल आज समयमै पुगेका थिए। पत्रकार सम्मेलनका अधिकांश प्रश्नहरुमा ओलीले जवाफ दिएका थिए।

तस्बिरहरु: दीपा दाहाल/वर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?