बुढीगण्डकी जलविद्युत को लगानी स्रोत अध्ययन सकियो

बुढीगण्डकी जलविद्युत को लगानी स्रोत अध्ययन सकियो
+
-

काठमाडौं- मन्त्रिपरिषद्ले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानीको स्रोत सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वको गठन गरिएको समितिले ऊर्जामन्त्री कमल थापालाई प्रतिवेदन बुझाएको छ।

मन्त्रिपरिषद्ले मंसिर ८ गते बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गर्दै वाग्लेको नेतृत्वमा लगानीको स्रोत अध्ययन गरी सरकारलाई सिफारिस गर्न समिति गठन गरेको थियो।

समितिमा राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपाल, अर्थसचिव शंकरप्रसाद अधिकारी, ऊर्जासचिव अनुपकुमार उपाध्याय र ऊर्जा मन्त्रालयका सहसचिव (नीति तथा वैदेशिक समन्वय महाशाखा प्रमुख) सदस्य र नेपाल विद्युत प्रधिकरणका महानिर्देशक कुलमान घिसिङ सदस्य सचिव थिए।

यो पनि हेर्नुहोस्:

बुढीगण्डकी ठेक्का रद्दप्रति चीन रुष्ट

घलेम्दीखोलाको विद्युत् ६ महिनामा परीक्षण उत्पादन हुने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?