बाल्ट्राको गिजर बजारमा

बाल्ट्राको गिजर बजारमा
+
-

काठमाडौं- जाडोको मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राका नयाँ ग्याँस तथा ईलेक्ट्रोनिक गिजर हरु नेपाली बजारमा भित्राएको छ।

नवीनतम प्रविधिको प्रयोग गरी बनाइएको यस ग्याँस गिजरमा ठूलो एलसिडि तापक्रम डिस्प्ले का साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ को प्रयोग गरिएको छ।

त्यसै गरी बाल्ट्राले ‘ओसियन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका ईलेक्ट्रोनिक गिजरहरु पनि नेपाली बजारमा भित्राएको छ।

सुरक्षित, थर्मो स्टाट, ग्लास लाईन कोटिङ्ग प्रविधि, तापक्रम डिस्प्ले जस्ता अन्य धेरै विशेषता रहेको यस ग्याँस तथा ईलेक्ट्रोनिक गिजरहरु १ लिटर देखि ५० लिटर मा उपलब्ध छ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?