ट्‌वाइलेटलाई विल गेट्सको प्रसंशा

ट्‌वाइलेटलाई विल गेट्सको प्रसंशा
+
-

एजेन्सी-सन् २०१७ मा रिलिज भएको चलचित्र ‘ट्वाइलेट: एक प्रेमकथा’ ले थुप्रै दर्शकको मन जितेको थियो । ट्वाइलेटले मन जितेकाहरु मध्ये माइक्रोसफ्टका मालिक विल गेट्स पनि रहेका छन्।

वर्षको अन्त्यतिर आएर सन् २०१७ लाई विश्लेषण गर्दा विल गेट्सले अभिनेता अक्षय कुमार अभिनित चलचित्र ट्वाइलेटको प्रशंसा गरेका छन्।

विल गेट्सले ट्वीट गर्दै लेखेका छन्, यसमा कुनै सन्देह छैन कि २०१७ साल एकदम मुस्किल रह्यो । तर यसले आशा र प्रगतिको केहि राम्रा पल पनि दिएको छ।


यस्तै केहि प्रेरणादायी ट्वीट्स सायद तपाईँले देख्नुभएको छैन, ‘ट्वाइलेट-एक प्रेमकथा’ नवविवाहित जोडीको बलिउड रोमान्स हो, जसले दर्शकलाई स्वचछता सम्बन्धमा जागरुक बनाउँछ।’

यो चलचित्रले शौचालय सम्बन्धी सचेतनालाई रोचक रुपमा प्रस्तुत गरेको छ। भारतीय परिवेशलाई चित्रण गर्दै दक्षिण एशियाको धेरै मुलुकको समस्या चलचित्रले प्रस्तुत गरेको छ ।

 

 

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’