नयाँ सरकार गठनमा संवैधानिक जटिलता छैन: ओली

+
-
काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नभएको बताएका थिए।
काठमाडौंबाट विजयी वाम गठबन्धनका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमालेका अध्यक्ष ओलीले आफूहरुलाई जनताको साथले यहाँसम्म ल्याएको बताए।
उनले भने, ‘जनताले नै हामीलाई जिताएका हुन्।’
कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पुरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत दिइएको बताए। उनले प्रतिपक्षमा बस्न पनि केही ठाउँमा अरुलाई जिताउनुपर्ने बताए।

यो पनि हेर्नुहोस्:

पहिले सरकार बन्छ, अनि बल्ल राष्ट्रिय सभा: ओली (भिडियोसहित)

राष्ट्रियसभा गठन विवादमा निर्वाचन आयोग पनि उत्रियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?