खुमलटारमा धान दिवसको उल्लास, मन्त्री यादवले मेसिनबाट रोपे धान
काठमाडौँ - कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेका छन्। आज (बुधबार) राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजना भएको १९ औँ राष्ट्रिय धान दिवस…