पूर्वडीआइजी तथा सांसद सिलवालविरुद्ध किर्तेमा मुद्दा

 पूर्वडीआइजी तथा सांसद सिलवालविरुद्ध किर्तेमा मुद्दा
+
-

काठमाडौँ- ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ।

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले जानकारी दिए।

उनका अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका क्रममा सिलवालको चार वर्षको कार्यसम्पादन मूल्यांकन दुई खालको आएको थियो। यो कसको लापरबाहीका कारण भएको थियो भन्ने कसूरको अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान गर्नेछ।

 

यो पनि हेर्नुहोस्:

वैदेशिक रोजगारका डिजीबिरुद्ध मुद्दा

नेपालको राजनीतिमा कन्फर्मेसन बायसको मुद्दा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?