ट्रम्पको धम्कीले नेपाललाई पनि अप्ठ्याराे

ट्रम्पको धम्कीले नेपाललाई पनि अप्ठ्याराे
+
-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने घोषणासँगै त्यसको विरोध गर्ने मुलुकहरूविरुद्धको अडान सार्वजनिक गरेपछि नेपाल पनि अन्य मुलुकहरू जस्तै द्विविधामा परेको छ।

‘नेपाल आफ्नो मान्यताको पृष्ठभूमिसँगै समस्या समाधानको पक्षमा छ र उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आफ्नो धारणा निर्माणमा लागेको छ’, सरकारका एक महत्वपूर्ण पदाधिकारीले देशसञ्चारसँग भने।

राष्ट्रपति ट्रम्पको घोषणाले सुरक्षापरिषदमा १४–१ को स्पष्ट विरोध खेपे पनि अमेरिकी विशेष अधिकार प्रयोगपछि राष्ट्रसंघीय महासभामा परिस्थितिअनुरूप नेपालले आफ्नो धारणा निर्धारित गर्नेछ। अर्थात् राष्ट्रपति ट्रम्पको वक्तव्यबाट उत्पन्न त्रास र नेपालको पुरानो मान्यताबीचको अन्तरलाई सम्बोधन कसरी गर्ने भन्ने चिन्तन र अभ्यासमा अन्तिम समयसम्म पनि नेपाल लागिरहेको छ।

सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापित गरेको नेपालले इजरायलसँगै प्यालेस्टाइनको मान्यता र सुरक्षापूर्ण वातावरणमा उनीहरूको अस्तित्वको पक्षमा उभिँदै आएको छ ।

यो पनि हेर्नुहोस्:

नेपालले राष्ट्रसंघमा ट्रम्पबिरुद्ध मतदान गर्ने

ट्रम्पको सुरक्षा रणनीति मा ‘अमेरिका फर्स्ट’, रुस र चीन प्रतिस्पर्धी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?