स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा

स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा
+
-

काठमाडौँ: वरिष्ठ स्नायु शल्यचिकित्सक तथा पूर्वस्वास्थ्यमन्त्री डा. उप्रेन्द्र देवकोटा अस्वस्थ भएपछि लण्डनस्थित किङ्स कलेज हस्पिटलमा भर्ना भएका छन्।

हालै सम्पन्न निर्वाचनमा आफ्नो गृहजिल्ला गोरखामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका पक्षमा प्रचारका क्रममा उनले थकान महसुस गरेको र आराम तथा स्वास्थ्य जाँचका लागि लगत्तै उनी पत्नी मधु देवकोटाका साथ लण्डनतर्फ लागेका थिए।

उनका निकटवर्ती मित्रका अनुसार उनको कलेजोको नलीमा केही समस्या देखा परेको छ र आधिकारिक रुपमा त्यसबारे केही जानकारी हासिल हुन सकेको छैन। ६३ वर्षीय डा. उपेन्द्र बाँसबारीस्थित न्यूरो अस्पालका संस्थापक प्रमुख हुन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’