राष्ट्रसंघमा अमेरिकाको अपमानपूर्ण हार

+
-

काठमाडौँ- संयुक्त राष्ट्रसंघ महासभामा जेरुसेलमलाई इजरायलको एकलौटी राजधानी ठहर गर्दै अमेरिकाले लिएको निर्णयलाई असम्मान र अवज्ञापूर्ण तरिकाले सदस्य राष्ट्रहरुले अस्वीकार गरेका छन्।

राष्ट्रसंघमा बिहीबार अपराह्न भएको मतदानमा १२८ राष्ट्रले अमेरिकी प्रस्तावको विपक्षमा र ९ राष्ट्रले पक्षमा मतदान गरे भने ३५ राष्ट्रले मतदानमा भाग लिएनन्।

उक्त नतिजा अमेरिकाका लागि बाध्यात्मक नभए पनि विश्व समुदायले त्यसबारे आफ्नो स्पष्ट धारणा व्यक्त गरिसकेको छ। राष्ट्रपति ट्रम्पले यो प्रस्तावको विरोध गर्ने मुलुकहरुलाई सहयोग कटौतीको धम्की दिएका छन्।

त्यस्तै, राष्ट्र संघमा अमेरिकी प्रतिनिधि निक हेलीले अमेरिकी प्रस्तावबिरुद्धको यो मतदानले कुनै अर्थ नरहने बताएकी छन्।

यो पनि हेर्नुहोस्:

नेपालले राष्ट्रसंघमा ट्रम्पबिरुद्ध मतदान गर्ने

अमेरिकी प्रस्तावबिरुद्धका मतकाे अर्थ नरहने निकी हेलीको चेतावनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?