फारवेस्ट पशुपति कपको उपाधि आयोजकै पोल्टामा

+
-

कैलाली-धनगढीमा सम्पन्‍न फारवेस्ट पशुपति कपको उपाधिमाथि आयोजक टिमले नै कब्जा जमाएको छ।

निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लवले पिएफए अत्तरीयालाई ट्राईब्रेकरमा हराएको हो।

आयोजकले अत्तरियालाई ट्राईब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरीएको थियो। तर थप गरीएको समयमा पनि गोल नभएपछि खेलको नतिजा ट्राईब्रेकरबाट निकालिएको हो।

ट्राईब्रेकरमा फिएफएम अत्तरियाका दुई जना खेलाडीको प्रहार गोल पोस्ट बाहिर गएको थियो। उपाधिसँगै फारवेस्ट पशुपति क्लवले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाएको छ।

यस्तै उप-विजेता बनेको पिएफए अत्तरियाले नगद एक लाख पचाँस हजारमा चित्त बुझाएको छ।

विभिन्‍न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०/१० हजारका दरले नगद पुरस्कार पाएका छन्।

यो पनि हेर्नुहोस्:

पिएफए अत्तरिया फारवेस्ट पशुपति कपको फाइनलमा

धनगढीमा फारवेस्ट पशुपति कप फुटबल सुरु

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’