सुनको तस्करी रोक्नुपर्छ-विनाविभागीय मन्त्री शर्मा

सुनको तस्करी रोक्नुपर्छ-विनाविभागीय मन्त्री शर्मा
+
-

काठमाडौं-विनाविभागीय मन्त्री जनार्दन शर्माले देशमा भइरहेको सुनको तस्करी रोक्नुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्‍चाको प्रथम वार्षिक साधारणसभा बोल्‍दै उनले भने ‘ देशमा अवैध रुपमा सुन तसकरी बढी रहेको छ।’

बिनाविभागीय मन्त्री शर्माले सुन तस्करी हुँदा देशलाई अर्बौको घाटा भइरहेकाले देशको आर्थिक विकास गर्न पनि अवैध बाटोबाट भइरहेको सुनको तस्करी रोक्न जरुरी भएको बताए।

कार्यक्रममा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सबै तहको निर्वाचन सम्पन्‍न भइसकेकाले नेपालमा लगानी गर्ने उचित वातावरण तय भइसकेको बताए।

उनले भने ‘अब बन्‍ने सरकारले कर तिर्ने सबै व्यवसायीहरुलाई सुरक्षा दिन्छ।’ यस्तै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्‍चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्‍यावसायीलाई मर्यादित सरकारको प्रतिबद्धताको खाँचो रहेको बताए।

प्रथम वार्षिक साधारण सभामा आर्थिक तथा संगठनात्मक प्रतिवेदन पेश गरिएको थियो भने सुनचाँदीको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्‍न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?