कालिकोटमा कर्फ्यू हट्यो, जनजीवन सामान्य

कालिकोटमा कर्फ्यू हट्यो, जनजीवन सामान्य
+
-

सुर्खेत-स्थानीय प्रशासनद्वारा कालिकोटमा लगाइएको कर्फ्यू हटेको छ। गत शुक्रबार साँझ साँढे तीन बजेदेखि लगाइएको अनिश्‍चितकालिन कर्फ्यू सोमबारबाट हटाइएको हो।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालिकोट पुगेपछि कर्फ्‍यू हटाइएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

कर्फ्यू हटेसँगै सवारी साधान आवतजावत सुरु भएको छ भने जनजीवन समेत सामान्य बनेको छ।

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) देखि कर्फ्यू लगाइएको थियो। घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यू लगाइएको थियो।

यो पनि हेर्नुहोस्:

कालिकोटमा पुन: अनिश्‍चितकालिन कर्फ्‍यू

तनावपछि कालिकोटमा निषेधित क्षेत्र घोषणा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?