तीन दिनमै ‘टाइगर जिन्दा है’लाई ११४ करोड

तीन दिनमै  ‘टाइगर जिन्दा है’लाई ११४ करोड
+
-

नयाँ दिल्ली–सलमान खान र क्याटरिना कैफ अभिनित ‘टाइगर जिन्दा है’ ले रिलिज भएको तीन दिनभित्रै एक सय १४ करोड ९३ लाख भारतिय रुपैयाँ कमाएको छ।

सलमानको यो फिल्म हिन्दी फिल्मको इतिहासमा रिलिज भएको पहिलो साता सबैभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ।

पहिलो स्थानमा ‘बाहुबली–दुई’ रहेको छ। ‘टाइगर जिन्दा है’ले शुक्रबार ३४.१ करोड, शनिबार ३५.३ करोड र आइतबार ४५.५३ करोड भारतीय रुपैयाँ कमाएको थियो।

यसअघि सलमानको ‘सुल्तान’ फिल्मले रिलिज भएको तीन दिनभित्र १ सय ४ करोड भारतीय रुपैयाँ कमाएको थियो। उनको ‘प्रेम रतन धन पायो’ले पनि सुरुको तीन दिनमा एक सय करोडभन्दा बढी कमाएको थियो। सलमानको पुर्व प्रेमिका क्याटरिनासँगको यो फिल्म बहुप्रतिक्षित थियो।

यसअघि तेलुगु फिल्म ‘बाहुबली–दुई’ले रिलिज भएको पहिलो साता १ सय २८ करोड भारतीय रुपैयँ कमाएको थियो। ‘टाइगर जिन्दा है’ले ‘बाहुबली दुई’को कीर्तिमाननजिक पुग्ने सम्भावना देखिएको छ।

 

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’