क्रिसमस मनाउन जाँदै गरेका २० को मृत्यु

क्रिसमस मनाउन जाँदै गरेका २० को मृत्यु
+
-

मनिला :फिलिपिन्समा क्रिसमसको अवसरमा सामूहिक प्रार्थना सभामा सहभागी हुन जान थालेका २० जनाको मृत्यु भएको छ। सोमबार बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।

प्रहरीले मनिलाबाट २ सय किलोमिटर दूरीमा रहेको आगु शहरमा एकै परिवारका कैयौं सदस्य प्रार्थनाका निम्ति मीनी बस लिएर चर्च गइरहेका थिए। त्यो बस अर्को ठूलो बससँग ठोक्किएको थियो।

उक्त दुर्घटनामा २० जनाको ज्यान गएको प्रहरीले बताएको छ। ठूलो बसमा सवार १५ जना यात्रीसँगै मिनी बसका ९ जना गम्भीर घाइते भएका छन्।

उनीहरु मनाओगमा सामूहिक सामूहिक प्रार्थना सभामा भाग लिन गइरहेको प्रहरीले जनाएको छ।

क्याथोलिक धर्मावलम्बी बहुल रहेको फिलिपिन्समा ‘आवर लेडी अफ मनाओग चर्च’प्रमुख मानिन्छ।

यो पनि हेर्नुहोस्:

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?