मैतिदेवीमा बसले पोललाई ठक्‍कर दिँदा( फोटो फिचर)

मैतिदेवीमा बसले पोललाई ठक्‍कर दिँदा( फोटो फिचर)
+
-

काठमाडौं- काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना   हुँदा १७ जना घाइते भएका छन्।

सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतिदेवीस्थित सेतो पुलमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको महानगरी ट्राफिक प्रहरीले जानकारी दिएको छ। ट्राफिकका अनुसार बस पल्टिँदा घाइतेमध्‍ये चार जनाको अवस्था गम्भीर रहेको छ।

उनीहरुलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा ८ जना र ट्रमा सेन्टरमा ९ जनालाई भर्ना गरिएको छ। बीच सडकमै बस पल्टिएकाले ट्राफिक प्रहरीले सवारीसधान चल्‍न रोक लगाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै ट्रान्समिटर जडान भएको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो।

बसको अगाडीको भागले पोलमा हान्दा बसको अगाडिको भागमा क्षति पुगेको छ भने पोल भाँचिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?