कुलभूषणलाई भेट्दा श्रीमतीलाई मंगलसूत्र र बिन्दी खाेल्न लगाइयो

+
-

पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कुलभूषण यादवका आफन्तले आफूलाई तर्साइएको बताएका छन्।

कुलभूषणकी पत्नी र आमाले सोमवार जेलमा उनीसँग कुराकानी गरेका थिए।

सिसाको बार वारिपारिबाट इन्टरकम प्रयोग गरी उनीहरूलाई कुरा गर्न दिइएको थियो।

कुरा गर्नुपूर्व आमा र पत्नीलाई लुगा फेर्न लगाइएको थियो। उनीहरूले लगाएका मंगलसूत्र, बिन्दी र चूरा खोल्न आदेश दिइएको थियो।

कुरा गरेर निस्कँदा उनकी पत्नीलाई जुत्ता पनि फिर्ता नदिइएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

उनीहरूसँगै कुरा गर्दा पनि कुलभूषण पनि त्रसित देखिएको भारत सरकारको भनाइ छ। कुलभूषण निकै ख्याउटे र उदास देखिएका थिए।

जासुसी गरेको आरोपमा पाकिस्तानले सन् २०१६ मा यादवलाई पक्राउ गरेको थियो।

भारतको आग्रहमा उनलाई मृत्युदण्ड नदिई कारावासमा राखिएको छ।

उनको मृत्युदण्डलाई लिएर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलिरहेको छ।

परिवारको निकै अनुरोधपछि पाक सरकारले यादवलाई पत्नी र आमासँग भेट्ने अनुमति दिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?