बजाजले गर्‍यो आरइको टेस्ट ड्राइभ मेला

बजाजले गर्‍यो आरइको टेस्ट ड्राइभ मेला
+
-

वीरगन्ज- बजाजको आधिकारिक बितरक हंसराज एण्ड हुलासचन्द्रले वीरगन्जमा ‘ आरइ टेस्ट ड्राइभ ’ मेला सम्पन्न गरेको छ।

पुष ८, ९ र १० गते बजाजका थ्री ह्वीलरको जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले आरइको टेस्ट ड्राइभसँगै मनोरञ्जनात्मक कार्यक्रम गरेको थियो।

बजाज आरइमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्छ शुरुको दिन देखि नै आम्दानी’  भन्ने छ।

कार्यक्रममा सहभागी ७ सय ६० जनाले टेस्ट राइड गरेको र २० वटा बजाज आरइ बुकिङ भएको कम्पनीले जनाएको छ।

केही समयअघि मात्र बजाज आरइले स्वरोजगार र्‍याली आयोजना गरेको थियो। र्‍यालीले पूर्वपश्चिम राजमार्गमा २७ दिनसम्म यात्रा गरेको थियो जुन बिर्तामोडबाट सुरु भएर महेन्द्रनगरमा समापन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?