डा.उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार

+
-

काठमाडौँ- नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहेका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ।

डा देवकोटाका बारेमा केही सञ्चार माध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले मंगलबार विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भए पनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो।

विभिन्न सञ्चार माध्यममा उनका बारे भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सञ्चार माध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ। (रासस)

यो पनि हेर्नुहोस्:

डा. देवकोटालाई स्वास्थ्यलाभको कामना

वरिष्ठ चिकित्सक उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभ माग्दै दीप प्रज्ज्वलन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?