प्रभु बैंकले खोल्यो मनमैजुमा नयाँ शाखा

प्रभु बैंकले खोल्यो मनमैजुमा नयाँ शाखा
+
-

काठमाडौं-तारकेश्‍वर नगरपालिकाको मनमैजुमा प्रभु बैंकले नयाँ शाखा खोलेको छ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले मनमैजु शाखाको उद्घाटन गरे।

ग्राण्ड बैंकसँग मर्जपछि एकै स्थानमा दोहोरिएका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

नयाँ शाखाबाट उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा बैंकिङ् सुविधाहरु पाउने बैंकले जनाएको छ।

बैंकले पहिलो त्रैमासिक अवधिमा २५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन उसले ४० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ।

यो पनि हेर्नुहोस्:

इन्भेस्टमेन्ट बै‌ंकका दुई नयाँ शाखा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?