काबुलको एक सांस्कृतिक केन्द्रमा भीषण आक्रमण हुँदा ४० को मृत्यु

काबुलको एक सांस्कृतिक केन्द्रमा भीषण आक्रमण हुँदा ४० को मृत्यु
+
-

काबुल-अफगानिस्तानको राजधानी काबुलमा शिया सांस्कृतिक केन्द्रमा बिहीबार भएका विस्फोटमा ४० भन्दा बढीको मृत्यु भएको छ। कैयौं जना घाइते भएका छन्।

गृह मन्त्रालयका उपप्रवक्ता नसरत रहिमीले तबायान सांस्कृतिक केन्द्रलाई निशाना बनाइएको बताए।

अफगानिस्तानमा पूर्व सोभियत संघको आक्रमणको ३८ वर्ष पूरा भएको अवसरमा कार्यक्रम सञ्‍चालन भइरहेको थियो।

उक्त केन्द्र अफगान भ्वाइस एजेन्सीको नजिकै पर्छ । त्यसै सञ्चार प्रतिष्ठानलाई निशाना बनाएको अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?