
देश सञ्चार
पुस १३, २०७४
अ
+
अ
अ
-
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले कांग्रेस र एमालेबीच तीक्तता रहनु नहुने बताउँदै यी दुई दल मिलेर जानु नै मुलुकको हितमा हुने उल्लेख गरे।
ओलीलाई श्री ३ का रुपमा चित्रण गर्दै देशलाई मिलाउने जिम्मा उनको काँधमा आएको गिरीले बताए।
भिडियो: हुकुम शर्मा

