सातै प्रदेशका सभामा एमालेले छानेका ७५ सदस्यहरुको नाम

+
-

निर्वाचन आयोगले पठाएको प्रदेश समानुपातिक सदस्यहरुको सूची एमालेले अनुमोदन गरेको छ। एमाले स्थायी समिति बैठकले बिहीबार प्रदेश समानुपातिक सदस्यको अन्तिम सूची निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चार घन्टाभन्दा लामो बसेको पार्टी स्थायी समितिले प्रदेश समानुपातिक सदस्यका नाम टुंगो लगाएको हो।

सभामा ३३ प्रतिशत महिला आफ्नो पार्टीका तर्फबाट दिनुपर्ने र प्रत्यक्षबाट चुनिएका अधिकांश पुरुष भएका कारणले समानुपातिकबाट छानिएका अधिकांश महिला छन्। प्रदेश १, ३, ५ र ७ बाट छानिएका सबै सदस्य महिला छन्।

प्रदेश १ मा एमालेका समानुपातिकबाट १५ सदस्य छन् भने प्रदेश २ बाट ७। प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १०, प्रदेश ५ बाट १३, प्रदेश ६ बाट ६ र प्रदेश ७ मा एमालेका ८ सदस्य गरी जम्मा ७५ सदस्य एमालेले प्रदेशसभामा पाएको छ।

एमालेले प्रदेशसभामा छानेका ७५ सदस्यहरु यी हुन्:

प्रदेश १

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुङ

६. होमकुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्राकुमारी रेग्मी

१२. सुनिताकुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ

 

प्रदेश २

१. सीता गुरुङ

२. डा. मनोजकुमार सिंह

३. रवीन्द्र बैठा

४. जकता देवी सुडिन

५. अनिता यादव

६. मञ्जु यादव

७. हसिमा खातुन

 

प्रदेश ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिङ

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुङ

७. सीता लामा

८. आशमाया तामाङ

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी

 

प्रदेश ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुङ सुवेदी

३. सावित्रा राना

४. मायानाथ अधिकारी

५. सिर्जना शर्मा

६. प्रभा कोइराला

७. पुष्पा केसी भण्डारी

८. लक्ष्मी सुनार

९. जुनादेवी नेपाली

१०. मीनादेवी गुरुङ

प्रदेश ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाइँ

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

प्रदेश ६

१. मिनासिंह रखाल

२. कौशिलावती खत्री

२. बदमी बोहोरा

३. पद्मा खड्का

४. देवी  ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली

प्रदेश ७

१. माया भट्ट

२. मनकुमारी साउद

३. पूर्णा जोशी

४. माया तामाङ बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बिक

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?