आगलागीबाट मुम्बर्इमा चौधको मृत्यु

+
-

मुम्बई-भारतको मुम्बर्इस्थित  कमला मिल्समा शुक्रबार बिहानैदेखि भएको आगलागीबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको किङ् ड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ।

यस आगलागीबाट १२ जना घाइते भएका छन्। मृतकमा तीन पुरुष र ११ महिला छन्। महिलासहित उनीहरुको केइएम अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी दि 

आगलागी नियन्त्रणमा लिन दुर्घटनास्थलमा छवटा दमकल पुगेका र आगो पूर्ण रुपमा निभाउन नसकिएको बिहान जनाइएको थियो। मध्यान्ह्सम्म आगो नियन्त्रणमा लिइएको बताइएको छ। आगलागीको कारण पत्ता लागेको छैन। कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ। 

आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गरेका छन्। यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिको छिटै स्वास्थ्य लाभ होस् भनी प्रधानमन्त्री मोदीले आफ्नो ट्विट अकाउन्टमा लेखेका छन्

यो पनि हेर्नुहोस्:

अमेरिकामा आगलागीले ३५ अपार्टमेन्ट सखाप

आगलागी हुँदा दर्जनौँ टहरा जले

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?