अध्यादेश पारित गर्नु अघि राष्ट्रपति-प्रधानमन्त्री भेट

+
-

एकल संक्रमणीय पद्धतिमा आधारित राष्ट्रिय सभा निर्वाचन अध्यादेश पारित गर्नु केही बेरअघि शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी थिइन्।

प्रधानमन्त्रीसँग करिब १० मिनेट परामर्श गरेपछि राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी छँदै प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतनिवास गएको जानकारी दिए।

यो पनि हेर्नुहोस्:

निश्‍चित छैन ओली-दाहाल भेट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?