
देश सञ्चार
पुस १५, २०७४
अ
+
अ
अ
-
क्यालिफोर्नियाको लङ बिचमा शुक्रबार एक सहकर्मीले अर्का सहकर्मीलाई गोली हान्दा दुईजनै मारिएका छन्।
सुरक्षा अधिकारीहरुका अनुसार एक बन्दुकधारीले गोली चलाउँदा उनीसहित अन्य एकको मृत्यु भएको हो। एउटा कानुनसम्बन्धी कार्यालयमा काम गर्ने कर्मचारीमध्ये एकले अन्य दुईलाई गोली प्रहार गरेका हुन्। घटनामा सख्त घाइते अर्का सहकर्मी आफैँ गाडी चलाएर अस्पताल पुगेका थिए।

