विराटनगरको आक्रामक सुरुवात

+
-

काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगकोे फाइनलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा सुरु भएको छ। छ । टस जितेको विराटनगरले पहिला ब्याटिङ गर्दै आक्रामक सुरुवात गरेको छ।

विराटनगरले तीन ओभरको समाप्तीमा २१ रन जोडेको छ। प्रारम्भिक ब्याट्सम्यान अंशुमान रठ १८ र आसिफ शेख एक रनमा खेलिरहेका छन्। अंशुमानले १३ बलमा एक छक्का र दुई चौका प्रहार गरेका छन्।

यो पनि हेर्नुहोस्:

विराटनगर वारियर्स अपराजित रहँदैं फाइनलमा

विराटनगर वारियर्सलाई मेडिसिटीको प्रशिक्षण

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’