शरदले लिए पहिलो विकेट

+
-

काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे फाइनलमा भैरहवा ग्लाडियटर्सविरुद्ध भिडिरहेको विराटनगर वारियर्सले ३४ रन जोड्दा पहिलो विकेट गुमाएको छ।

भैरहवाका कप्तान शरद भेषावकरले आसिफ शेखलाई ब्यक्तिगत सात रनमा आउट गरे। अंशुमान रठ २४ रनमा खेलिरहेका छन्। नयाँ ब्याट्सम्यानका रुपमा बाबर हायात क्रिजमा आएका छन्।

विराटनगरले ६ ओभरमा एक विकेट गुमाएर ३९ रन जोडेको छ । बाबर र अंशु प्रतियोगितामा सर्वाधिक रन बनाउने सुचीमा पहिलो र दोस्रो नम्बरमा छन् ।

यो पनि हेर्नुहोस्:

विराटनगर र भैरहवामध्ये एक फाइनलमा

भैरहवाका कप्तान शरदको अर्धसतक

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’