देश सञ्चार
पुस १५, २०७४
अ
+
अ
अ
-
काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे फाइनलमा भैरहवा ग्लाडियटर्सविरुद्ध भिडिरहेको विराटनगर वारियर्सले १० ओभरमा दुई विकेट गुमाएर ६२ रन जोडेको छ। प्रतियोगितामा सर्वाधिक रन बनाएका बाबर हायात ११ रनमा आउट भएका छन्। आरिफ शेखले हायातलाई पेवेलियन पठाएका हुन्। अंशुमान रठ ३५ र कप्तान पारस खड्का १० रनमा खेलिरहेका छन् । विराटनगरले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको थियो।
विराटनगरले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको थियो।
भर्खरै
लोकप्रिय







































































































































































































