भैरहवाका कप्तान शरदको अर्धसतक

भैरहवाका कप्तान शरदको अर्धसतक
+
-

काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे फाइनलमा विराटनगर वारियर्सविरुद्ध एक सय ५० रनको लक्ष्य पछ्याएको भैरहवा बलियो स्थितीमा देखिएको छ । भैरहवाले १२.५ ओभरमा दुई विकेट गुमाएर ९९ रन जोडेको छ। भैरहवालाई ८.१ ओभरमा ५१ रन आवश्यक छ। भैरहवाका कप्तान शरद भेषावकरले अर्धसतक बनाएका छन्।

उनी ५० रनमा खेलिरहेका छन्। शरदले ३५ बलमा चार छक्का र चार चौका हिर्काएका छन् ।

प्रथम सालुन्के ३० रनमा आउट भए। शरदले ३१ बलमा चार छक्का र तीन चौका प्रहार गरेका छन्। शरद र प्रथमबीच दोस्रो विकेटका लागि ६८ रनको साझेदारी भयो।

यो पनि हेर्नुहोस्:

विराटनगर टस जितेर ब्याटिङ गर्दै

भैरहवालाई एक रनले हराउँदै‌ विराटनगर च्याम्पियन

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’