दासढुंगामा गिरिजा र कांग्रेसको कुनै हात छैन-नेता पौडेल

दासढुंगामा गिरिजा र कांग्रेसको कुनै हात छैन-नेता पौडेल
+
-

काठमाडौं-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दासढुंगामा गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसको कुनै हात नभएको बताएका छन्।

एमालेका वरिष्ठ नेता बामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्‍दै नेताले पौडेलले भने, ‘ दासढुंगा घटनामा गिरिजा र नेपाली कांग्रेसको कुनै हात छैन। यो म ठोकुवा गरेर भन्छु।’

नेता पौडेलले यो पुस्तकमा गिरिजालाई कताबाट खोजिएको छ भन्‍ने कुरा आफूलाई थाहा नभएको बताए। उनले भने, ‘ यो पुस्तकमा कता-कता गिरिजा र कांग्रेसलाई दासढुंगाको प्रसंग जोड्न खोज्या हो जस्तो लागेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?