अमेरिकी निर्णयपछि पाक सुरक्षा समितिको बैठक

अमेरिकी निर्णयपछि पाक सुरक्षा समितिको बैठक
+
-

एजेन्स-आतंकवादको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट आएपछि पाकिस्तान सरकार चिन्तित देखिएको छ।पाकिस्तानी प्रधानमन्त्री शाहिद खान अब्बासीले ट्रम्पको आरोपको जवाब दिन मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समिति दुबैको बैठक बोलाएका छन्।

पाकिस्तानले अमेरिकालाई मूर्ख बनाइरहेको उनको भनाइ छ ।

आतंकवादलाई नियन्त्रण गर्न अमेरिकाले सहयोग दिएकोमा पाकिस्तानले धोका र छल गरेको आरोप लगाएका थिए । पाकिस्तानले आतंकवादीलाई गर्ने कारबाहीमा ऊसँगको सम्बन्ध कायम हुने उनको चेतावनी थियो ।

रेडियो पाकिस्तानका अनुसार अब्बासीले मंगलवार संघीय मन्त्रिमण्डलको बैठकको अध्यक्षता गरेका छन्।

बैठकमा राष्ट्रिय सुरक्षाका बारेमा चर्चा हुने अनुमान गरिएको छ । बैठकमा विदेशमन्त्री ख्वाजा आसिफ, गृहमन्त्री अहसान इकबाल, रक्षामन्त्री खुर्म दस्तगीर खान लगायत वरिष्ठ सैन्य अधिकारी सहभागी छन् ।

यो पनि हेर्नुहोस्:

पाकिस्तानलाई सहयोग गर्नु मूर्खता: ट्रम्प

पाकिस्तानको सबै सहयोग रोक्ने ट्रम्पको चेतावनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?