गोखले नयाँ भारतीय विदेश सचिव

गोखले नयाँ भारतीय विदेश सचिव
+
-

काठमाडौं– दक्षिण एसियामा चीनको बढ्दो प्रभुत्वबारे चिन्तित भारत सरकारले चिनियाँ मामिलाका विज्ञलाई नयाँ विदेश सचिव नियुक्त गरेको छ।

१९८१ ब्याचका इन्डियन फरेन सर्भिस (आईएफएस)का गोखलेले आगामी जनवरी २८ बाट कार्यभार सम्हाल्नेछन्।

केही महिनाअघिसम्म चिनमा राजदुत रहेका गोखलेले विगत तीन वर्षदेखी विदेश सचिवको कार्यभार सम्हाल्दै आएका एस जयशंकरलाई विस्थापित गर्नेछन्।

मलेसिया, जर्मनी र चिनलगायत मुलुकका लागि राजदुत तथा उच्च आयुक्त रहेका गोखले चाइना तथा इस्ट एसिया विभागको प्रभारसमेत सम्हालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?