
देश सञ्चार
पुस १९, २०७४
अ
+
अ
अ
-
कीर्तिमानी केशरीको खाडीयात्राको कारणबारे चन्द्र गुरुङले देशसञ्चारसँग प्रस्ट्याए। लामो समयसम्म सिपाहीमै रहँदा पनि बढुवा नहुनु र केही हजारको कमाइले गुजारा नचल्ने भएकै कारण केशरी खाडी भासिएको उनले प्रस्ट गरे।
(गजेन्द्र बोहोराको भिडियो)
यो पनि हेर्नुहोस्:

