रुपन्देहीमा गोली हानेर फर्निचर व्यवसायीको हत्या

+
-

काठमाडौं– रुपन्देहीमा एक फर्निचर व्यवसायीको गोली हानी हत्या भएको छ।

मोटरसाइकलमा आएको अज्ञात समूहले देवदह २ धेकारका ३५ वर्षीय वसन्त पौडेललाई उनकै घर अगाडि गोली हानी फरार भएको थियो।

पौडेललाई लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइए पनि उपचार सुरु नहुँदै मृत्यु घोषणा गरिएको थियो। प्रहरीका अनुसार पौडेलको छातीमा गोली लागेको थियो।

 

यो पनि हेर्नुहोस्:

कालीकोटमा म्यादी प्रहरीसँगको झडपमा गोली चल्यो, एकको मृत्यु

टोखामा गोली चल्यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?