
देश सञ्चार
पुस २१, २०७४

अ
+
अ
अ
-
सत्तामा टाँस्सिइरहेको सरकार र निर्वाचन परिणाम जारी गर्न ढिलाइ गरिरहेको निर्वाचन आयोगबिरुद्ध एमालेकाे भातृ संगठनले शुक्रबार पनि आन्दोलन जारी राख्यो। यद्यपि आन्दोलनमा सहभागीहरुको संख्या एकदमै न्यून थियो।
तस्बिरहरु: सुलभ श्रेष्ठ

