
टोकियो– चर्चित जापानीज अटोमोबाइल ब्रान्ड टोयोटाका पुर्वअध्यक्ष तात्सुरो तोयोडाको ८८ वर्षको उमेरमा निधन भएको छ। टोयटाका संस्थापकका छोरा समेत रहेका तोयोडाको निमोनियाका कारण निधन भएको उल्लेख छ। तोयोडा टोयोटाका सातौं अध्यक्ष हुन्।
उनले सन् १९९५ मा पदबाट राजिनामा दिएका थिए।
त्यसपछि उनी लगातार कम्पनीको संस्थापक थिए। टोयटालाई विश्व प्रसिद्ध बनाउन तोयोडाको भुमिका महत्वपुर्ण रहेको बताइन्छ।
यो पनि हेर्नुहोस्:
भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल बाबुराम पोखरेलको निधन