गाउँपालिकाकाे केन्द्र सार्ने निर्णयबिरुद्ध चक्काजाम

गाउँपालिकाकाे केन्द्र सार्ने निर्णयबिरुद्ध चक्काजाम
+
-
दाङ-प्युठान जिल्लाकाे माण्डवी गाउँपालिकाकाे केन्द्र देवीस्थानवाट सारेर अन्यत्र लैजान थालिएको बिराेधमा प्युठानकाे देवीस्थानमा शनिबार एक घण्टा चक्काजाम गरिएको छ।
माण्डवी गाउँपालिकाकाे केन्द्र अहिले देविस्थानमा छ। गाउँसभावाट जसपुरमा केन्द्र सार्ने निर्णय भएको र त्यसकाे बिरुद्धमा चक्काजाम गरिएको स्थानीय विनाेद पाैडेलले जानकारी दिए। ‘गाउँपालिकाकाे केन्द्र सार्ने निर्णयकाे बिरुद्ध स्थानीय सडकमा उत्रिएका छौँ,’ पाैडेलले भने, ‘पहिलेकै ठाउँमा केन्द्र राखिनु पर्छ।’

यसले माण्डवी गाउँपालिकामा तनाव उत्पन्न भएको छ। १२ जना जननिर्वाचितद्वारा मतदान प्रकृया बहिष्कार गरे पनि बहुमतीय प्रक्रियाबाट जसपुरमा गाउँपालिका केन्द्र ताेकिएको थियो।

यो पनि हेर्नुहोस्:

गाउँपालिकाको लगानीमा बसपार्क

गाउँपालिका केन्द्र विवाद छिनोफानो अदालतबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?