घुस लिँदालिँदै सब ओभरसियर र अमिन समातिए

+
-

दाङ-लमही नगरपालिकामा कार्यरत सबअाेभरसियर संगीत थापा श्रेष्ठ र अमिन कृष्णबहादुर नेपाली ५० हजार घुस रकमसहित अाइतबार अख्तियारकाे टाेलीले पक्राउ गरेकाे छ।

घर जग्गा अभिलेखीकरण वापत सेवाग्राहीबाट ५० हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले पक्राउ गरेकाे हाे।

गोप्य सूचनाका आधारमा अख्तियारकाे टाेलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अायाेग कोहलपुरका सूचना अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन्। घुस रकम वुझ्ने दुवै जनालाई पक्राउ गरिएकाे छ।

यो पनी हेर्नुहोस्: 

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

मालपोतका दुई नासु घुससहित पक्राउ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?