नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साझँ बालकोटमा भेटवार्ता चलिरहेको छ।
सडकमार्गबाट केहीबेरअघि राजधानी आइपुगेका माओवादी केन्द्रका अध्यक्ष दाहाल सोझै ओली निवास बालकोट पुगेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएको छ।
केही दिनदेखि अस्वस्थ रहेका ओली उपचारका लागि बैंकक जानुपर्ने भएकाले एकता र सरकार निर्माणका विषयमा महत्वपूर्ण निर्णय लिन ओली र दाहाल भेटेका हुन्।
यो पनी हेर्नुहोस्: