जोखिममा बृद्धबृद्धा र बालबालिका

जोखिममा बृद्धबृद्धा र बालबालिका
+
-

दाङ–राजपुर गाउँपालिका वडा नं. ४ निवासी रामतिरथ यादव आगो तापेर दिन बिताउँछन्। उनीमात्र होइन, गाउँका अन्य बृद्धबृद्धा पनि चिसोबाट जोगिन आगोको सहारा लिने गर्छन्।

दाङ जिल्लामा यस वर्षकै बढी चिसो महसुस गरिएको छ। बिहानैदेखि गाउँ तथा शहरका चोकचोकमा आगो बालेर तापेका दृश्यहरु देखिएका छन्।

तर, दाउराको अभाव हुँदा लमही बजारमा प्लास्टिक र दप्ती बालेर आगो ताप्नुपर्ने बाध्यता रहेको स्थानीय तेजप्रसाद पुलामीले बताए।

चिसोले बालबालिका र बृद्धबृद्धाहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुको हेरचाहमा विशेष ध्यान दिनुपर्ने लमही अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. ईश्वरी खनालले बताए।

बृद्धबृद्धा र बालबालिकाहरुमा रोगप्रतिरोधात्मक शक्ति कम हुने हुदा चिसोको संक्रमण बढी हुन्छ।

यो पनि हेर्नुहोस्:

सुर्खेतमा दुई हजार बालबालिकासँग छैन आमाबुबाको काख

चिसोले छेकेन बृद्धबृद्धालाई भोट हाल्न

बाक्लो हुस्सुले डम्म ढाकियो विराटनगर

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’