अ
+
अ
अ
-
काठमाडौं- डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराउन लगेका छन्। सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका डा. केसीलाई प्रहरीले कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्याएको हो। केसीलाई ८:४० मै एम्बुलेन्समै राखेर सर्वोच्च अदालत लगिएको थियो।
यो पनि हेर्नुहोस्:
केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन