पृथ्वीजयन्ती फेरि राष्ट्रिय एकता दिवस, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले पुष्पगुच्छा चढाए (फोटो फिचर)

पृथ्वीजयन्ती फेरि राष्ट्रिय एकता दिवस, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले पुष्पगुच्छा चढाए (फोटो फिचर)
+
-

काठमाडौँ- २९६ औँ पृथ्वीजयन्तीलाई ११ वर्षको अन्तरपछि फेरि बिहीबार राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ।

 

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरुसँगै समाजका विभिन्‍न क्षेत्रका अगुवाहरु र राजनीतिक दलका नेताहरुले रामशाहपथमा अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्।

वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको निर्णयद्वारा पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने परम्परा समाप्त गरिएको थियो।

करिब दुई महिनापहिला देउवा मन्त्रिपरिषद्ले‌ उक्त निर्णय उल्टाई पृथ्वी जयन्तीलाई पुन: राष्ट्रिय एकता दिवसको हैसियत प्रदान गरेको थियो।

तस्बिरहरु- बर्षा शाह/देशसञ्‍चार

 

यो पनि पढ्नुहोस्…

पृथ्वीजयन्ती मनाउन प्रज्ञाको यस्तो कार्यक्रम

पृथ्वी जयन्तीमा सार्वजनिक छुट्टी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?