
बर्षा शाह
पुस २७, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- ११ वर्षपछि फेरि राष्ट्रिय चाडको मान्यता पाएको पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम अायाेजना भए।
यस अवसरमा राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पनि चियापानकाे कार्यक्रम अायाेजना गरे। उक्त कार्यक्रमका केही दृश्यहरु।

