कारोबार रकममा गिरावट आउँदा पनि नेप्से परिसूचक उकालो

कारोबार रकममा गिरावट आउँदा पनि नेप्से परिसूचक उकालो
+
-

काठमाडौं- लगातार ओरालो लागिरहेको नेप्से परिसूचक यस साता भने १६.४६ अंकले उकालो लाग्यो। गत साता बिहिबार १४२३.८३ अंक रहेको नेप्से परिसूचक यस साताको अन्त्यमा १४४०.२९ अंकमा पुगेको छ।

नेप्से परिसूचक उकालो लाग्दा पनि गत साताको तुलनामा कारोबार रकममा गिरावट आएको छ। गत साता २ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार हुँदा यस साता १ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। कारोबार रकममा गत साताको तुलनामा ३६.७९ प्रतिशतले गिरावट आएको हो।

साताभर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकमको कारोबार भएको थियो। नेपाल लाईफको २३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

साताको अन्तिम दिन सार्वजनिक बिदा भएकाले यस साता ४ दिन मात्रै सेयर कारोबार भएको थियो।

यस साता एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड करिब १९ लाख २२ लाख कित्ता हकप्रद सेयर सूचीकरण हुँदा ङादी ग्रुप पावर लिमिटेड, सानिमा बैंक लिमिटेड, नविल बैंक लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको करिब ३ करोड ६१ लाख कित्ता बोनस सेयर सुचिकृत भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?