
बर्षा शाह
पुस २९, २०७४
अ
+
अ
अ
-
माघेसंक्रान्ति आउनै लाग्दा चाकुको वासना नाकमै हररर आउँछ। टोखामा चाकु उत्पादनमा सय वर्षभन्दा लामो समयदेखि लागेको पारिवारिक व्यवसाय अहिले यी युवाले धानिरहेका छन्।
भिडियो: बर्षा शाह

