लिभरपुलले रोक्ला म्यान सिटीको गति

लिभरपुलले रोक्ला म्यान सिटीको गति
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती शीर्षस्थानमा रहेकोे म्यानचेस्टर सिटीले लिभरपुलको सामना गर्दै छ।लिभरपुलको मैदानमा हुने यस खेलमा घरेलु टोलीलाई सिटीको गति रोक्ने अवसर छ। म्यान सिटी यो सिजन प्रिमियर लिगमा अपराजित रहेको छ।

म्यान सिटी दोस्राे स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा १५ अंकले अगाडि छ भने लिभरपुलभन्दा १८ अंकले।

म्यान सिटीले यो सिजन बलिया टोलीलाई पराजित गरिसकेको छ।
सिटीले यो सिजन खेलेका लिगका ११ अवे खेलमा केवल क्रिस्टल प्यालेससँग मात्र बराबरी खेलेको थियो।

लिभरपुल पनि १७ खेलयता अपराजित रहेको छ। तर गत सेप्टेम्बरमा म्यान सिटीको मैदानमा उत्रिएको लिभरपुल ५–० गोलले पराजित भएको थियो। प्रिमियर लिगमा म्यान सिटीसँग भएका पछिल्ला चार भिडन्तमा लिभरपुलले दुई जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ।

प्रिमियर लिगमा लिभरपुलले यो सिजन १२ जित, आठ बराबरी तथा दुई हार र म्यान सिटीले २० जित र दुई बराबरीको नतिजा निकालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?